29 July 2010 01:44 p 
More Latest News
News Archive
Select the dates below for previous news
 
- -
- -
- -
- -
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Shaadi.com Matrimony

       

 

 

नवनियुक्त प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा दर्ज्यानी चिहन प्रदान गर्नुहुँदै राष्ट्रपति डा. रामवरण यादव। तस्वीरः नेपाल समाचारपत्र


मुख्य समाचार


14 October 2009 01:44 p
किशोर सापकोटा, (काठमाडौं) उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएर आफ्नो विरोध गर्ने कार्यसमितिका पदाधिकारीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।

14 October 2009 01:44 p
मोरङ, (नेस) नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको देशव्यापी रूपमा कार्यकर्ताबाट आलोचना भइरहेका बेला बुधबार साँझ विराटनगरमा मोटरसाइकल र्यालीसहित नगरपरिक्रमा गराइएको छ।

14 October 2009 01:44 p
डँडेलधुरा, (नेस) बैतडीबाट धनगढीतर्फगइरहेको यात्रुवाहक बस बुधबार दशरथचन्द राजमार्गको गुरुखोलानजिकै दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३६ घाइते भएका छन्। घाइतेमध्ये १० जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

14 October 2009 01:44 p
काठमाडौं, (नेस) पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारमा बस्न र सुरक्षासमेत दिने गरी भएको सरकारी निर्णयसर्वोच्च अदालतले वैध ठहर गरेको छ।

14 October 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) प्रधानमन्त्री माधवकुमार नेपालले विकास बजेट समयमा खर्च हुन नसक्नुको कारण पत्ता लगाई चालू वर्षा यस्तो अवस्था दोहोरिन नदिन अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका अधिकारीलाई निर्देशन दिनुभएको छ।

14 October 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) सरकारले निजी छापाखानालाई पाठयपुस्तक छाप्न र वितरण गर्न नदिए उनीहरूले तिहारलगत्तै आन्दोलनमा उत्रने चेतवानी दिएका छन्।

14 October 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) नवनियुक्त उपप्रधानमन्त्री सुजाता कोइरालाले आगामी फागुनमा हुने नेपाली कांग्रेसको महाधिवेशनमा आफूले सभापति पदका लागि उम्मेदवारी दिनेबारेमा केही नसोचेको दाबी गर्नुभएको छ।

08 October 2009 01:44 p
बाबुराम खड्का, (काठमाडौं) सरकारले काबेली ए जलविद्युत् आयोजनाको निर्माण तथा विद्युत् उत्पादनको जिम्मा बुटवल पावर कम्पनी समूहलाई दिएको छ।

08 October 2009 01:44 p
कविराज नेपाल, (पाल्पा) बुटवलबाट पाल्पाको आर्यभन्ज्याङ हुँदै पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक बस बुधबार दिउँसो चिदीपानी गाविसमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ४५ जना घाइते भएका छन्। मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र दुई बालबालिका रहेका छन्।

08 October 2009 01:44 p
काठमाडौं, (नेस) अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट जनधनको क्षति हुने क्रम रोकिएको छैन।

08 October 2009 01:44 p
दीपक रिजाल, (काठमाडौं) मन्त्रिपरिषद् बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो गाडीमा चढ्नुभएन। उहाँ एउटा पर्यटक बसमा चढेको देख्दा सञ्चारकर्मी र अन्य दर्शक अलमलमा परे।

08 October 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग पार्टी पदाधिकारीहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शाही शासनकालका मुख्यसचिव लोकमानसिंह कार्कीको निवासमा गरेको वार्ताका विषयमा जानकारी माग गरेका छन्।

07 October 2009 01:44 p
(एकिन्द्र तिमिल्सिना/टीकापुर, हेमन्त पौडेल/कैलाली, राम धामी/डँडेलधुरा) (सुदूरपश्चिममा ३४ को मृत्यु, सयौं विस्थापित, करोडौं क्षति) मनसुन सकिएपछि अचानक परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा गएको बाढीपहिरोमा परी ३४ जनाको मृत्यु भएको छ।

07 October 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) प्रमुख तीन दलले व्यवस्थापिका-संसद्को गतिरोध आज बुधबारबाट अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे पनि प्रतिबद्धता पूरा हुन सकेन। दशैंबिदापछि आजबाट व्यवस्थापिका-संसद्को बैठक बस्ने कार्यतालिका भए पनि दलहरूबीच अझै सहमतिको संकेत देखिएको छैन।

07 October 2009 01:44 p
काठमाडौं, (नेस) एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल माओवादीको नेतृत्वमा सरकार नबने लोकतन्त्रको ठूलो उपहास हुने बताउनुभएको छ।
More headline news
  • माओवादी लचक भए सहमति छिट्टैः प्रम
  • एक करोड भाडा नउठाउनुको कारण खुलाउन आनाकानी
  • दूतावास खोल्न आएन दक्षिण अफ्रिकाको स्वीकृति
  • द्वन्द्व व्यवस्थापन र जलवायु परिवर्तन पढाइनुपर्ने
  • करारमा नियुक्तिप्रति विद्युत्का कर्मचारीको आपत्ति
  • लागूऔषधका डिलर सञ्चालक पक्राउ
  • प्रहरीले सुन लुटेरा पक्राउ अभियान थाल्यो
  • सामानको तौल कम, मूल्य बढी
  • कोइराला प्रधानमन्त्री असम्भवः गच्छदार
  • पूर्वराजाका निजी सचिवकी पत्नीमाथि खुकुरी प्रहार
  • नेपाल-भारत अदालतका प्रमाण एकअर्कालाई मान्य हुने व्यवस्थाको माग
  • उत्तरी सीमामा सुरक्षा कार्यालय स्थापनाको तयारी
  • महेन्द्र राजमार्गमा यात्रुबसमा डकैती
  • बलात्कार घटनामा प्रहरीभित्रै मतभेद
  • आँखा उपचारमा पनि लैंगिक असमानता

  •  

     

    A d v e r t i s e m e n t

          

    Beauty TIps

    Cartoon gallary