Home / सम्पादकीय |
|
19 August 2007 02:40 am
हिजो सम्पन्न आठ दलको बैठकले मुलुकको अन्योलपूण् स्थितिलाई थोरै हदमा भए पनि सङ्ल्याएको छ।
|
|
16 August 2007 05:50 am
नेकपा (माओवादी)ले सञ्चार क्षेत्रप्रतिको आक्रमण दृष्टिकोण त्याग्ने वचन दिएको छ। माओवादीको मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पत्रपत्रिका प्रकाशन वितरण र सञ्चारगृह सञ्चालन अवरुद्ध हुने आन्दोलन, गतिविधि आइन्दा नगर्ने र्सार्वजनिक अभिव्यक्ति दिएको छ।
|
|
15 August 2007 02:48 am
छ दिनदेखि राजधानीमा थुप्रिएको फोहोरको डुङ्गुर आजबाट उठ्न थालेको छ। फोहोर उठाउनै बन्द गरेर आन्दोलन गर्दा सहर डुङ्डुङ्ती गन्हाएपछि आन्दोलनकारीले सहर सफा राखेरै पनि आन्दोलन गर्न सकिन्छ भन्ने मान्यताअनुसार आजबाट फोहोर उठाउन थाल्नुले राम्रो सुरुवात भएको मान्न सकिन्छ।
|
|
14 August 2007 11:53 am
प्राध्यापक हुन् वा विद्यार्थी जोसुकैले विरोधका कार्यक्रम ल्याउँदा पनि बन्द संस्कृतिको सिको गर्ने प्रचलन बढेको छ।
|
|
13 August 2007 02:57 am
राजधानी नगरीमा फोहोरको बबन्डर सुरु भएको छ। तीन दिनदेखिको फोहोर सडकमा छ र फोहोर खाँदिएका ट्रक काठमाडौँ महानगरपालिका कार्यालयअगाडि तेर्स्याइएका छन्।
|
|
12 August 2007 02:43 am
माओवादी समर्थित प्रेस मजदुर सङ्गठनले फेरि आप्का हाउसका दुइ राष्ट्रिय दैनिक पत्रिकाको वितरणमा अवरोध पुर्याएका छन्।
|
|
10 August 2007 08:55 pm
संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रम (डब्लूएफए)ले नेपाललगायत बाढी प्रभावित दक्षिण एसियाली राष्ट्र भारत र बङ्गलादेशमा अनुमानित दुइ करोड पीडित जनताका लागि दीघकालीन राहत र पुनर्स्थापन प्रयास हुनुपर्नेमा जोड दिएको छ।
|
|
09 August 2007 02:00 am
शिक्षा मन्त्रालय प्रतिविद्यार्थी एक ल्यापटप’ भन्ने कार्यक्रम तर्जुमामा व्यस्त रहेको अनौठो खबर आएको छ।
|